नेपाली दूतावास लण्डन बिहीबार बन्द हुने (सूचनासहित)

काठमाडौं– लण्डनस्थित नेपाली राजदूतावास बिहीबार बन्द हुने भएको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएकाले दूतावास बन्द हुने जनाएको हो । नेपाल सरकारको बुधबार साँझ बसेका मन्त्रिपरिषदको आकस्मिक बैठकले बिहीबार एक दिन देशभित्रका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय र विदेशस्थित कुटनीतिक नियोगका साथै राजदूतावासमा सार्वजनिक बिदा दिने … Continue reading नेपाली दूतावास लण्डन बिहीबार बन्द हुने (सूचनासहित)